खुलेकी केकी


चलचित्रको पर्दामा देखिदा फिट नहुने हो भने कलाकारले दर्शक र मिडियाको चर्को आलोचना भोग्ने गर्छन् । यसैले, शरीर मोटाउनु भनेको कलाकारले गाली खानु जस्तै हो ।

मोटाएका कलाकार दुब्लाउन थाले भने दंग पर्छन् । नायिका केकी अधिकारी पनि अहिले दुब्लाएपछि दंग छिन् । उनी मोटाएपछि मिडियामा आलोचनात्मक टिप्पणी हुन थालेको थियो । एक कार्यक्रममा पुगेकी केकी आफ्नो शरीर दुब्लाएको भन्दै सबैसँग कुरा गरिरहेकी थिइन् । सायद, उनलाई अहिले ठूलो राहत मिलेको छ ।

यसमा तपाइको मत

अन्य समाचार