गायिका पूर्णकला बिशीले दोहोरी प्रतिष्ठानको हाधिवेशनमा केन्द्रिय सदस्यको लागि उमेदवारी दिदै


कमल सरगम 
असोज -७ काठमाण्डौ 
हरेक कामको चासो सबैलाई लाग्दछ । अहिले कलाकारहरुलाई चुनावले छोपेको बेलामा गायिका पूर्णकला बिशी पनि यसैमा होमिएकी छिन ।लामो समय देखि गीत संगीतमा लाग्दै आएकी गायिका बिशी यही असोज ८,९,१० गते हुन लागेको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनमा केन्द्रिय सदस्यको लागि उम्मेदवार दिने भएकीहुन्  ।सबैलाई चासोको बिषय बनेको यस चुनाबमा पूर्णकला बिशीले पनि आफ्नो हर काम छाडेर चुनाबमा होमिएकी हुन्  । लोकदोहोरी प्रतिष्ठान नेपालको उपत्यका समोनयण  समितिमा रहेकी पूर्णकला अहिले केन्द्रमा जान लागेकी हुन् । पूर्णकला बिशीलाई रेडियो छहारीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

यसमा तपाइको मत

अन्य समाचार