चर्चित गायक राम्झी खाड युरोपका बिभिन्न सहरहरुमा धमाका मचाउदै


गायक राम्झी  खाड अहिले सांगीतिक  कार्यक्रमको सिलसिलामा   विदेश का बिभिन्न ठाउ हरुमा  निकै नै बेस्त हुनुहुन्छ ।लोक तथा दोहोरीको गित संगीत क्षेत्रमा  यऊटा यस्तो नाम हो  चर्चित लोक तथा दोहोरि गायक राम्झी खाड अहिले निकै नै बेस्तहुनुहुन्छ  तेसोत  खाड आफै ले केहि गित हरु मा निकै नै राम्रो अभिनय  गर्नु भएको छ भने  आफ्नै लय सब्द मा पनि धेरै नै गित बजारमा आएका छन ।  तीज कार्यक्रम को लागि युरोपका बिभिन्न सहरहरुमा  अहिले धमाका मचाई रहनु भएको छ। अहिले आफ्नो सांगीतिक प्रस्तुति लिएर  अहिले युरोपका बिभिन्न सहरहरुमा  निकै नै बेस्त देखिने खाड ले धेरै दर्सक हरु को मन जित्न सफल हुनुहुन्छ यी  सांगीतिक  प्रस्तुति अब को केहि दिन पछि नेपाल आउने जानकारी गराउनु हुन्छ गायक राम्झी खाड । रेडियो छहारीको तर्फा बाट धेरै धेरै शुभकामना छ

यसमा तपाइको मत

अन्य समाचार