चर्चित गायक राम्झी खाणलाइ देखे पछी गायिका पवित्राको मन भयो “खलबल”


जब बैसालु नजर हरु एक अर्कामा ठोकिन पुग्छन अनि मनमा खलबल र मस्तिस्कमा हलचल हुनुत स्वोभाविकै हो ।

अनि प्रेम को मुना पलाउनु पनि यस्तै भाव बोकेर हिम सम्झौता डिजिटल प्रा.लि को प्रस्तुतिमा काल्पनिक के.सी. डिजिटल को शब्द र लयमा नबोदित गायीका पबित्र अधिकारीको लोकदोहोरी गीत “ खलबल खलबल ” बजारमा आएको छ ।

रामजी खांण र पबित्रा अधिकारीको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा धुर्ब हिमाल र पार्वती राई को आभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशक एकिन्द्र सर शंकर को रहेको छ । भने अडियो भिडियो बजार व्यवस्थापन हिमसम्झौता डिजिटल प्रा.लि को रहेको छ ।

– See more at: http://www.radiomirmire.com.np/181-2/#sthash.lnXDcQOf.dpuf

यसमा तपाइको मत

अन्य समाचार