तिम्ल्याहा डाक्टर गिनिज बुक अफ वर्ल्डको यात्रामा


न खुसि हुन सक्यौ तिमि
न तिमि सुखी भयौ
नसुन्दा मेरा अनुरोधलाइ
आज आँशु भएर बहेउ
तिमि आँशु भएरै बहेउ !!
माथि उल्लेखित गीतका हरफहरु हुन् बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको शिब प्रसाद देबकोटा को आधुनिक एल्बम ” हौसला ” भित्रको एक गित , शब्द संगीत र स्वर शिब प्रसाद देबकोटाको रहेको यस गीतको म्युजिक भिडियो अभिनय पनि शिब प्रसाद देबकोटाकै तिन जुम्लिया छोरा सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले गरेका छन् ।
चितवन जिल्ला स्थाई घर र हाल काठमाडौंमा बसोबास गर्दै आएका सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले मोडल सम्पदा बानियाँसँग पहिलो म्युजिक भिडियो ” बोहनी बिगार्यौ तिमीले ” बोलको गीतमा गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार