दोलखाली हरुकै हक हितको लागि विदेशका बिभिन्न ठाउहरुमा दोलखाली समाजको भटाभट स्थापना हुदै


नेपाल का बिभिन्न जिल्ला हरु बाट बिभिन्न देस विदेश मा छरियर रहेका नेपाली दाजु भाई तथा दिदीबहिनी हरुकै हक हित का लागि भनेर बिभिन्न सङसस्था हरु संचालन भैरहेका छन यसै क्रममा हामी दोलखाली पनि के कम भनेर नेपाली दाजु भाई तथा दिदीबहिनी हरुकै हक हित का लागि भनेर  दोलखाली समाज युएई को पनि ईस्थापना  भएको छ | यस दोलखाली समाज युएईअहिले विदेश का बिभिन्न ठाउहरुमा साखा बिस्तार भईरहेका छन |

अहिले कोरिया मलेसिया लगाएत मा पनि ईस्थापना भएको छ | यहाँ युएई मा पनि हामी दोलखा बाट आएका साथीहरुलाई परेको बखत सहयोग गर्न सकियोस दुख सुख मा हातेमालो गर्न सकियोस जिल्ला वासी लाई र जिल्ला मा नै कुनै बिपत्ति पर्दा सहयोग गर्न को लागी भनेर हामी दोलखाली साथीहरु मिलेर दोलखाली समाज युएई गठन गरेका हौ | अहिले  दोलखाली समाज युएई का अध्यक्ष नबराज बस्नेत रहनु भएको छ भने २५ जनाको कार्यसमिति छ बिसेस गरि दोलखाका साथीहरु लाई नछुटनको लागि अनुरोध गर्नुहुन्छ यस सस्थाका अध्यक्ष नबराज बस्नेत |अब छिट्टै युएई बिभिन्न ठाउहरुमा मा र बिभिन्न देश हरुमा शाखा बिस्तार गर्न मा साथहरु बेस्ट रहेको र दोलखाली साथीहरु खुसि रहेको पनि उहा जानकारी गराउनुहुन्छ

यसमा तपाइको मत

अन्य समाचार