नेपालमा आफू बराबरको नृत्य गर्ने नायक नभएको प्रियंकाको दाबी


के नेपालमा नायिका प्रियंका कार्कीसँग नृत्य गर्न सक्ने कोही पनि नायक छैनन् । होइन भने प्रियंका हरेक गीतमा आफूले नै लिड गरेर नृत्य गरिरहनु परेको दाबी किन गरिरहेकी छिन् त ?

विदेशमा कसैले सांकृतिक कार्यक्रमका लागि बोलाउँदा जान नपरे जस्तो गर्ने नायक रहेछन् दयाहाङ राई । के यी नायक लजालु हुन् ?

साथमा साहिद कपुरले लिए संजय लिला भन्सालीको चलचित्रमा १० करोड पारिश्रमिक ? हेर्नुहोस् रोचक बिषय समावेश गरि

यसमा तपाइको मत

अन्य समाचार