यसरी दर्शाए आमाको माया गायक बिनय खत्रीले (भिडियो हेर्नुहोस)


कमल सरगम
असोज  ०९-काठमाण्डौ
गायक विनय खत्रीले आमा सन्तानको माया नामक मार्मिक लोक गीतलाई वजारमा ल्याएका छन् । आमाले आफ्नो सन्तानलाई गर्ने माया र समर्पणलाई गीतमा समेटिएको छ । नेत्र अर्यालको लय तथा शब्द रहेको गीतमा विनय खत्रीले सुमधुर आवाज भरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई सुजन सुर्खेतीले निर्देशन गरेका छन् । आमासंग छुट्टिएर परदेशीनु परेको यथार्थतालाई दृष्यमा देखाईएको छ । आफ्नी स्वर्गीय आमा प्रति समर्पित गीत भएपनि गीतले धेरै सन्तानहरुकोे प्रतिनिधित्व गरेको गायक खत्रीले वताए उनको यस भन्दा अघि आधा दर्जन भन्दा बढि गीत वजारमा आईसकेको छ । मायामा पागल, दिलमा त अकैलाई खत्रीको अत्यधिक चर्चा कमाएका गीतहरु हुन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको मत

अन्य समाचार