यु के का बिभिन्न सहरहरुमा तहल्का पिटेर नेपाल फर्किन चर्चित गायिका राधिका हमाल


नेपाली नारी हरुको महान चाड हरितालिका तीज नजिकिदै  जादा गायक गायिका हरु पनि निकै नै बेस्त रहेको पाईन्छ  अझ भन्नु पर्दा नेपाल भन्दा बाहिर यसै क्रममा चर्चित लोक तथा दोहोरि गायिका राधिका हमाल  पनि आफ्नो सांगीतिक  प्रस्तुति सकेर आज मात्र नेपाल आइपुगेकी छिन | आफ्नो सांगीतिक  प्रस्तुति दिने क्रममा  हमाल केहि समय अघि मात्र यु के पुगेकि थिईन  हमाल ले यु केका  बिभिन्न सहरहरुमा  आफ्नो प्रस्तुति  दीईन ति बिभिन्न सहर हरु मा आफ्नो प्रस्तुति  दिदा निकै रमाईलो भयको  जानकारी गराउने हमाल  ले बिगत को वर्ष मा झैँ यो वर्ष पनि आफ्नै प्रस्तुति का गईन राधिका   गित लाई बजार मा ल्याएकी छिन|  गित ले पनि निकै नै चर्चा बटुलिरहेको  छ र हमाल आफ्नो सांगीतिक  प्रस्तुति कै निम्ति अन्य देश हरु मा जानु पर्ने भएको ले गर्दा आफु चाडै नेपाल आएको बताउछिन  |

 

हाम्रो नेपाली सामाज वल्भरहम्टर्न बेलायतको विशेष निमन्त्रणामा त्यहा पुग्नु भएकी, चर्चित गायिका राधिका हमालले,चाल्टर्न, लण्डन, वेस्टब्रम,फान्बोरो,बर्मिङ्घम,फोकस्टन,मल्बर्न,अल्डर्सट..लगायत धेरै ठाउँ हरुमा कार्यक्रमहरु तय भएको र धेरै ठाउँहरुमा धमाकेधार कार्यक्रम सम्पन्न भएको जानकारी दिनु भएको छ,| त्यसपछि नमस्ते नेपाल हातेमालो इजरायल को आयोजनामा इजरायलमा हुने तीज विशेष कार्यक्रम मा इजरायल पुग्दै छिन  | र स्याङ्जा समाज जापान को आयोजनामा हुन गैरहेको तिज

यसमा तपाइको मत

अन्य समाचार