संर्घषको सडक बिमोचनको अन्तिम तयारीमा


कमल सरगम
नेपाली गजल क्षेत्रका ससक्त युवा गजलकार कमल संर्घषको गजल संग्रह सडक को बिमोचन यही असोज १५ गते हुदै छ । आछाममा बसेर लामो समय देखि आफुलाई संचार तथा साहित्य पाटोबाट निरन्तर अगाडी बढाउदै आएका शंघर्ष यो बेला सृजना गरेका गजललाइ संग्रहमा ल्याउन लागेका हुन् ।केहि बर्ष अगाडी संयुक्त गजल संग्रह कैफियत निकाले संगै चम्कियाका कमल अहिले सडक लाइ प्रकाशन गर्न लागेका हुन् ।बिभिन्न संघ सस्थामा आबद्ध संर्घषको नेपाली गजल क्षेत्रमा अतुलनीय योगदान रहेको छ ।२०७० मा मिरमिरे बाट सम्मानित संर्घष २०७१ को अनतराष्ट्रिय नेपाली गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका गजलकार हुन । प्रकाशित हुन लागेको सडक गजल संग्रह उनको पहिलो कृती हो ।

यसमा तपाइको मत

अन्य समाचार