सरस्वती डिजिटल ले ल्यायो प्रदेशीहरुलाई रुवाउने गीत (भिडियो सहित)


रेडियो छहारी डटकम
सरस्वती डिजिटल प्रा.लि मार्फत भर्खैर मात्रामा नयाँ प्रदेशीको ब्याथालाई समिटिएको गीत सार्बजानि भएको छ । २०७३ सालमा सन्चालनमा आएको नयाँ म्यूजिक कम्पनिले पहिलो चोटि पहिलो गीतको अडियो तथा भिडियो सार्बजानिक गरेको छ । हजारौ प्रदेशीकोहरु प्रदेशमा जादा र त्यहा गइ भोगेका पिडालाई समेटि बनाइएको गीतको निकै मर्म स्पर्श शब्दहरु समेटी बनाईको भिडियो नि उतिकै राम्रो बनाईको छ । चर्चित गायिका मुना थापा मगर र सधै प्रदेशीहरुलाई रुवाउने गायक ऋषि खडकाकोले स्वर भरेका छन । उक्त गीतमा खिम के.सी परिर्बतनको उत्कृट लय रहेको छ भने जीबन बि.सीको शब्द श्रृजना रहेको छ । यो गीत निकै मार्मिक बनेको छ । यसको भिडियो नि फरक शैलीमा बनाइएको यस गीतका निर्देशक बिक्रम चौहानले बताएका छन । काठमाण्डौको रमनिय स्थल चोभार फर्पिङ लगाएत रमनिय ठाँउमा भिडियोको छाँयाङकन गरिएको यस गीतका क्यामरा मेन मुकेश हुमागाईले बताएका छन । अहिलेकी चर्चित मोडल आशा खडका र नबमोडल खिम के.सी परिबर्तनको अभिनयमा रहेको गीतको सम्पादन मिलन बि.क ले गर्नु भएको छ । सरस्वती डिजिटले बजार ब्यबस्थापन गरेको यसै प्रा.लि को ब्यबस्थापक जीबन बि.सी जानकारी दिएको छन ।

यसमा तपाइको मत

अन्य समाचार