साहिल खड्काको पप आधुनिक गीत “मस्ती टाइम”को युटुब डान्स कम्पिटिसन सार्बजनिक


नव प्रतिभालाई प्रोत्साहन स्वरूप प्रतिभाशाली गायक साहिल खड्काको पप आधुनिक गीत “मस्ती टाइम”को युटुब डान्स कम्पिटिसन सार्बजनिक भएको छ। Songs nepal मार्फत  सार्बजनिक भएको अडियोलाइ डान्स गर्न सक्ने प्रतिभावन व्यक्तिहरुले आफुले आफ्नो खुबी देखाउने मौका यसै गीत मार्फत पाउनुहुने छ ।

यसमा तपाइको मत

अन्य समाचार