दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यको ८ सय सम्मको मत गणना सार्बजनिक


असोज ११ काठमाण्डौ
नेपाली लोक तथा दोहोरीको संरक्षणको लागि निरन्तर अगाडी बढिरहेको राष्ट्रिय लोक  तथा दोहोरी प्रतिष्ठान नेपालको छैठौं केन्द्रीय महाधिवेशन को मत गणना निरन्तर अगाडी बढिरहेको छ ।हालसम्म शिब हमाल र देवी घर्ती मगर अग्र स्थानमा छन् भने अन्य सदस्यहरु प्रतिस्पर्धामा छन । निर्बोरोधमा भने प्रथम उपाध्यक्ष पशुपति शर्मा ,महिला उपाध्यक्षमा रिता थापा ,कोषाध्यक्ष ,दिपक खड्का ,महिला सचिवमा राधिका हमाल, २ नम्बर प्रदेश इन्चार्जमा कृष्ण प्रसाद गौतम , ३ नम्बर प्रदेश इन्चार्जमा रमिला न्यौपाने ,४ नम्बर प्रदेश इन्चार्जमा तारापति सुबेदी ,५ नम्बर प्रदेशमा लक्ष्मण  खड्का ,७ नम्बर प्रदेश इन्चार्जमा सुरत राउत “डोटेली कान्छा” निर्विरोध निर्बाचित भएका छन । प्रदेश नम्बर १ र ६ भने खालि रहेको पुर्व अध्यक्ष प्रजापति पराजुलीले लालीगुराँस डटकमलाइ जानकारी दिनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान मा सम्पन्न हुन गैरहेको केन्द्रीय कार्यसमितिको मत गणना हाल सम्म ८ सय  सम्मको गणना भैसकेको छ हालसम्मको नतिजा निम्नानुसार रहेको छ :
शिब हमाल -६४८
जीवन दाहाल –३५८
सन्दिप न्यौपाने -३१८
प्रचण्ड जिशि -३९९
सन्तोष आले मगर -४१०
हरी डाँगी -३९३
रमेश राज  भट्टराई -३८६
मेघनाथ रिमाल-१६२
कृष्णा बिशी -३७६
राजु ढकाल -५६२
रामचन्द्र चन्द -२४४
इश्वरी प्रशाद भुषाल -३७७
राजन ठकुरी -४६९
राजन गुरुङ -३५६
बसन्त थापा -४४०
बिनोद बाजुराली -३४०
दुर्गेश थापा -२६९
बिमल अधिकारी -२९३
प्रल्हाद सुबेदी -२६३
याम छेत्री -३०५
नरेन्द्र रावल -१६३
पार्वती राइ –५९७
प्रकाश कटुवाल –२२१
गणेश गुरुङ -२२९
युबराज मगर -१५३
प्रेम कुमार गैरे -१८६
तारानाथ आचार्य -१५०
कृष्ण रानाभाट -१७५
कुलेन्द्र बिश्वकर्मा -५३४
भरतमणि पौडेल -१९७
राजकुमार टाराली-१३९
किरण प्रसाद अधिकारी-१६१
कृष्ण समिप सुबेदी- २३९
दिनेश रंजन -१७३
साथै महिला सदस्य मत गणना निम्ननुसार रहेको छ :||

जमुना राना -३७८
देवी घर्ती -६६०
जानकी तारामी मगर -३५१
मुना थापा मगर -५८९
अमृता लुङ्गेली मगर -२९५
सम्झना लामिछाने मगर – ३००
कला पंगेनी -२००
पूर्णकला बिशी -३८७
गीता रेउले -२६०
लक्ष्मी ढकाल -१६०

बिष्णु बराल -८३
सावित्री जोशी -१५७

यसमा तपाइको मत

अन्य समाचार