रामजी खाँण र सुशिला गौतमको अभिनयमा अर्को उत्कृष्ट लोकदोहोरी गीत “ बसायो बामरी हरर ”


कमल सरगम
असोज -काठमाण्डौ
आशिष म्युजिक प्रा.लि. को प्रस्तिती मा सुशिला गौतमको “ बसायो बामरी हरर  ” बजारमा आएको छ । फरक सैलिमा तयार पारिएको यो जवानी ले मस्त जोडी हरुको जामका भेट हुदा मायाको भूकम्पले थर्काएका भाव हरु समेटिएकाछन् । सुशिला गौतम र रामजी खाँण स्वर रहेको छ । भने शब्द लय गायिका सुशिला गौतम को रहेको छ । उत्कृष्ठ शब्द पृथक गायन सैली , मिठो लय र आफ्नो बेजोड अभिनय बाट आफुलाइ अब्बल साबित गर्न सफल सुशिला गौतम । रामजी खाँण र सुशिला गौतम को अभिनाय रहेको यस गीतको  म्युजिक भिडियो को निर्देशन बब्बु थापाको रहेको छ । भने अडियो भिडियो बजार ब्यबस्थापन आशिष प्रा.ली ने गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसमा तपाइको मत

अन्य समाचार