लोकमानको महाअभियोग संसदमा पेश नै भएन


४ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदको विहीबारको बैठक बस्दै नबसी स्थगित भएको छ । यो बैठकमा अख्तियारका प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

यसमा तपाइको मत

अन्य समाचार