अनौठो बजार जहाँ श्रीमती पनि गुडिया सरि किन्न पाइन्छ


sex-girls

जेन्सी । श्रीमती के खुलेआम गुडीयासरी किन्न पाइने बस्तु हो र ? यस्ता दृश्इहरु चलचित्रमा प्रशस्तै भेटीएपनि वास्तविक जीवनमा बुल्गेरियाको स्टारा जागोरा नामक सहरमा यि दृश्यहरु देखिन्छ । जहाँ वर्षमा ४ पटक युवतीहरुको किनबेच हुने मेला नै लाग्छ ।

मेलामा बिहे गर्ने उमेर पुगेका एक से एक युवतीहरुलाई सजाएर राखिएको हुन्छ । पुरुषहरु मेलामा आएर आफ्नो मनपर्ने युवती छान्न सक्छन् र तोकिएअनुसारको मूल्य तिरेर आफ्नी दुलही बनाएर लैजान सक्ने प्रचलन रही आएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

यो मेलाका आफ्नै विशेषता र विवशता छन् । खासगरी यो मेला छोरीको बिहेको लागि खर्च गर्नसक्ने हैसियतमा नभएको गरीब परिवारहरुका अभिभावकहरुका लागी निक्कै बरदान सावित हुँदै आएको छ ।

गरिब परिवारका युवतीहरुलाई राखीएको ठाउँबाट युवकको परिवारले कुरा गर्छन् र कुरा मिलेपछि सामानलाई जसरी नै घरमा लैजान्छन् । बुल्गेरियाको गरीब समुदायको यो दुलही किन्ने परम्परा गैरकानूनी जस्तो देखिएपनि यसमा सरकारले कानूनी रोक भने नगलाएपछि गरिब परिवारले न्याय भने पाएका छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार