आफ्नो फिगर गित मार्फत देखाउदै गायीका तथा मोडल सिर्जु अधिकारी


 

मंसिर २३  २०७३

चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी र गायक टंक तिमिल्सिनाको स्वर रहेको “फिगर कोकाकोला” गीतको भिडियो सार्वजनिक भएको छ ।  गीतमा शब्द संगीत गायिका स्वयंकै रहेको यो गीतका एरेञ्जर केशव बडु रहेका छन् ।  भिडियोमा र्सिजु अधिकारी र दुर्गेश थापाको दमदार अभिनय लाई  देख्न सकिन्छ भने ।यस गित लाई   विक्रम चौहानले  निर्देशन sirju

] गरेको भिडियोमा मुकेश हुमागाईको छायाङ्कन रहेको छ भने सम्पादन मिलन विकको रहेको छ ।

 

 

यसमा तपाइको मत

अन्य समाचार