पेट्रोलियममा सुरक्षा निकायलाई सुविधै सुविधा


२८ कात्तिक, काठमाडौं । आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ आयत, वितरण र व्यवस्थापनको महत्वपूर्ण जिम्म्ेवारी सुरक्षा निकायलाई सुम्पने भएको छ ।

पेट्रोल पम्प स्थापना, ट्यांकर खरिद र भण्डार क्षामता विस्तारको जिम्मा मुलुकका तीनवटै सुरक्षा निकायलाई दिने तयारी मन्त्रालयलको छ ।

सुरक्षा निकायले हालसम्म १३ वटा पेट्रोल पम्प स्थापना गर्न र २६ ट्यांकर खरिद गर्न सैद्धान्तिक सहमति पाइसकेका आजको कारोबार दैनिकमा समाचार छ ।

यस्तै, ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डार क्षता निर्माण र ग्यास रिफिलिङ सेन्टको अध्ययनको जिम्मेवारी पनि सुरक्षा निकायले नै पाउने भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार