“मलाइ धन सम्पति कमाउनु छैन दर्शक श्रोता भए हुन्छ” -चर्चित गायक विमलराज क्षेत्री (भिडियो कुराकानी)”मलाइ धन सम्पति कमाउनु छैन दर्शक श्रोता भए हुन्छ” -चर्चित गायक विमलराज क्षेत्री (भिडियो कुराकानी)


कार्तिक -काठमाण्डौ
हरेक व्यक्ति शंघर्ष बिना अगाडी बढेको हामीले सुन्न पाएको छैनौ तर कसले कति शंघर्ष गरेर स्थापित हुन पाएका छन भन्ने कुरामा फरक रहला ।यही संघर्षको बिचमा अर्को संघर्षासिल चर्चित लोकदोहोरी गायकको जन्म भयो जसको कारण अहिले लोकदोहोरी क्षेत्रमा धेरै कलाकारहरुले आफुलाई पहिचान र मौलिकतामा प्रबेस गरेका छन ।जो हुन् विमलराज क्षेत्री ।बल्लै भो भेट ,सुपारी चाम्रो लगाएतका बिभिन्न गीतहरु गएर दर्शक श्रोताको मन मुटुमा बसेका विमलराज संग संचारकर्मी कमल सरगमले गर्नुभएको कुराकानी ।हेर्नुहोस

यसमा तपाइको मत

अन्य समाचार