आईज ओई काल​” भन्दै यसरि भकानिय श्रीकृष्ण बम मल्ल सामु गायक पशुपति शर्मा (भिडीयो सहित)


माघ १४, काठमाडौँ

नेपाली लोकगित संगीत को  लागि एउटा यस्तो नाम हो चर्चित गायक पशुपति शर्मा जसको जन्म स्याँजा  जिल्ला मा  भयको हो। बिगत निकै लामो समय देखि गित संगीत आउदै आएका शर्मा ले धेरै दर्सक शोत्रा को मन मुटु जित्न सफल रहेका छन बिभिन्न समय मा समय सान्दर्भिक  गित लाई पनि गाउदै आएका छन ।तेसोता शर्मा का  गित संगीत मा रमाउने धेरै छन  गित संगीत मा लागिरह्दा  नाम सगै दाम  पनि राम्रै कमायका छन अझ भन्नु पर्दा त मलाई अमेरिका यहि   भन्ने गित ले त बालक देखि बृद सम्म को रोजाईमा रहेको थियो। गित संगीत गाउदै मनोरज्जन  दिदै गाउबस्ती देश विदेश जताततै  पुगेका गायक पशुपति शर्मा ले हालसालै  एउटा गित तयार पारेका छन  आईज ओई काल​” यस गित मा शर्मा कै लय सब्द स्वोर   रहेको छ भने बिगत केहि वर्ष देखि शर्मा कै अभिनय लाइ पनि देख्न सकिन्छ । बिभिन्न कुरा हरु को चर्चा आइरहदा ति कुरा हरु लाई समाबेस गरेर गित मार्फत संदेश दिन खोजियको छ लोडसेडिंङ्का कुराहरु र बिभिन्न समय हरु मा हुने कुराहरु को चर्चा सगै  अहिले हाम्रो नेपालमा देश टुकराउनेदेखी बिमानइस्थलमा ३३किलो सुन समातियको  को कुरा लाई गित मार्फत उतारियाको छ  । यसकिसिमको  रमाइलो गित रहेको छ काल ले पनि राम्रै लाई मात्रै किन रोज्छ नराम्रा काम गर्नेहरुलाई नि लैजा काल भन्ने किसिमको संदेश दिन खोजियको छ ।यस गित मार्फत गित मा  यमराजको रुपमा चर्चित गितकार तथा संगीतकार श्रीकृष्ण बम मल्ल   र गायक पशुपति शर्मा लाइदेख्न सकिन्छ  यस गित लाई निर्देसन  गरेका छन चर्चित  क्यामेरामेन दुर्गा पौडेल ले गित आशिस म्युजिक मार्फत बजारमा आयको हो  ।

यस्तो छ गीत

काम गरेर आउने सित एयरपोर्टमा सब हिरो
त्यत्रो तेत्तीस किलो सुन कताबाट छिरो

सबै सेटिङ मिलाएर बिटो आफूतिर
त्यस्तालाई त पाप लागेर परोस् किरैकिरा

त्यतै जाओस् सबै रोग त्यतै जाओस् हैजा
आइज ओइ काल ट्याप्प टिपी नर्कतिर लैजा

यसमा तपाइको मत

अन्य समाचार