दोलखाली कलाकार संघ  को जन्म  सगै दोलखा मा  मचाउने भो  चैतमा  धमाका 


पुस १७, काठमाडौँ

 

पछिल्लो समय नेपाली गित संगीत सग जोडीयर धेरै सङ सस्था  हरु अघि बढिरहेको समय मा फेरी अर्को एउटा सस्था जन्मियको छ |  बिभिन्न गाऊ ठाउ जिल्ला का  नाम मा सस्था संचालन भैरहेको  यो समय मा आफ्नो हक हितको निमित  दोलखाली  कलाकार संघ   को जन्म भएको छ |  दोलखा जिल्ला मा जन्मेर आफु कलाकारीता छेत्र मा अघि बढेका व्यक्तिहरु को हक हितको निमित  पनि सस्था लाई अघि बढाउँन लागिएको हो पुस १६ गते बसेको  भेला ले  नया कार्य समिति चयन गरि नया नया काम हरु गर्ने उदेस्य  का साथ  अगाढी बढेको दोलखाली कलाकार ले चैत २४ २५ २६ गते दोलखा को चरिकोटमा बृहद दोलखा सस्कृतिक  धमाका  समेत को मिति तय गरेको छ | उक्त कार्यक्रममा गायक कुमार बस्नेत हरि बहादुर राउत  मदन दास लगायत का पुराना सर्जक कलाकार हरु लाई सम्मान गर्ने समेत जानकारी गराएको छ भने २०७२ साल को बिनासकारी भूकम्प ले आफ्नो बाबु आमा गुमायाका   दोलखा जिल्ला का केहि परिवार का सदस्य  हरु लाई  सो कार्यक्रम बाट उठेको रकम मध्ये को केहि रकम सहयोग गर्ने पनि जानकारी भयको छ |  हिजो नै नया कार्य समिति चयन भयको छ आगामी दिनमा यस कार्यक्रमलाई देशव्यापी बनाउने र विभिन्न क्षेत्रमा पिडितलाई  सयोग गर्न अनि एउटा अभियानको रुपमा काम गर्ने यस संघको ठूलो लक्ष्य रहेको छ |

अध्यक्ष लोक प्रसाद दाहाल
प्र उपाअध्यक्ष उद्धब घिमिरे
दि उपाअध्यक्ष साबित्री के सि
महा सचिव नयन सोडारी
सचिव दिनेश आसु
सह सचिव  भिम के सि
कोसा अध्यक्ष रमेश बस्नेत
सह कोसा  अध्यक्ष निसा लामा

सदस्य
असिम कुमार कटुवाल
केशर लामा
सन्जिब ठकुरि
मनु थामी
तिर्थ बस्नेत
तिर्थ सेडाई
ईश्वर सिलवाल
सजिना उप्रेति
राजेश नेपाली

रहेका छन

यसमा तपाइको मत

अन्य समाचार