लोक गायक बुद्धिमान घिसिङ मोडलिंङ तिर रुची राख्दै


माघ ६, काठमाडौं ।

 

 

मकवानपुरे लोक गायक बुद्धिमान घिसिङले एक महिना भित्र २ वटा एल्बम सार्बजनिक गर्ने भएको छ । केही साता पहिले घिसिङ्को शब्द/ संगीतमा मकवानपुर मनहरी निवासी गायिका बिनिता लामाको आवाज मा “छोडी जाने निस्ठुरिलाइ…” बोल्को अधुनिक गीति संग्राह बजारमा सर्बजनिक भै सकेको छ । उक्त गीतमा चर्चित मोडल गीता राइ र बुद्धिमान घिसिङ्को अभिनय रहेको छ भने कृष्ण फिल्म प्रा.लि ले बजार ब्यबस्थापन गरेका थियो । घिसिङ्लाइ उक्त एल्बम निर्माणका निम्ति मृग तृष्णा कला साहित्य डबली मनहरी-३ मकवानपुर ले बिशेष सहयोग गरेका थिए ।त्यसै गरि घिसिङ ले पुन केही साता भित्रै आर्को लोक दोहोरी एल्बम “निस्ठुरी मायालु..” को निर्माण कार्य सम्पन्न गरि बजार मा ल्याउने अन्तिम तयारी गरि सकेका छन । उक्त एल्बम्मा लय / शब्द बुद्धि मान घिसिङ्को रहेको छ भने स्वोर चर्चित गायिका मुना थापा र घिसिङ स्वोयंको रहेको छ भने चर्चित मोडल गिता राई र घिसिङ स्वयमकै अभिनय रहेको छ । बिदेसी भुमि मा रोजगारीको सिलसिलामा  निकै लामो समय देखि  बस्दै आउनु भयका घिसिङ  लोक गित संगीत लाइ धेरै माया गर्दैआयका छन।बिगत कादिन हरु मा  पनि केहि गित हरु बजारमा ल्याईसकेका  घिसिङले अहिले क गित नि निकै राम्रो बनायक छन   यस  गीतको छयांकन चर्चित क्यामेरा मेन राजेश घिमिरेको रहेको छ भने निर्देशन प्रेम थापाले गरेका हुन । बिन्दाबासिनी म्युजिक प्रा.लि बाट उत्पादक तथा बितरण रहेको यस एल्बमको दृश्य निर्माण भने कृष्ण फिल्म प्रा.लि ले गरेका हुन ।

यसमा तपाइको मत

अन्य समाचार