कृष्ण आर डिले किन अनुपालाई म त मर्दै छु भनेर चिठी लेखे


 

कुमार बस्नेत

अबुधाबी युएई फागुन ०६

अन्जुली म्युजिक प्रा.ली.को प्रस्तुतिमा कृष्ण आर डि को लोक दोहोरि गीत म त मर्दै छु बजारमा सार्वजनिक भएको छ । देबि घर्ती र कृष्ण आर डि को स्वर सजिएको यस गीतमा शब्द तथा लय सिर्जना चर्चित सर्जक बिबश गोर्खाली को रहेको छ । दुबई को मनोरञ्जन ठाउमा छायांकन गरिएको उक्त गित मा कृष्ण आर डि र अनुपा गुरुङ को अभिनय रहेकोे छ। हासो खुसी सबै को कुरा लूटेको प्रेम मा धोका भयसि आफू यो सन्सार मा बाच्ने रहर नभाको येस्तै येस्तै मर्मिक शब्दमा यो गित सजिय को छ। यो गित ले सबै को मन छुने अन्जुली म्युजिक का बजार ब्यबस्थापक कमल न्यौपाने ढुक्क रहेको बताएका छ्न। बिरेद्र भत्त बिपिन को सम्पादन रहेको छ। भने कमल निर्जन को निर्देशन रहेको छ । यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन अन्जुली म्युजिक प्रा.ली ले गरेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसमा तपाइको मत

अन्य समाचार