गायक मौसम गुरुङको लोक गीत निभेको आगो म कस्ले ताप्छर सामाजिक संजालमा भाईरल( भिडियो सहित )


काठमाडौं, १३ फागुन

लोक गित  संगीत को लागि यौटा  यस्तो नाम हो मौसम गुरुङ लोक तथा दोहोरि गायक  अझ भन्नु पर्दा गोर्खाली छोरो  मौसम गुरुङ ले गायक हरेक गित ले चर्चा बटुलिरहेको छ ।तेतोत हालसालै बजारमा आयको  गुरुङ को आवाज मा रहेको यकल लोक गित बजार मा आयको छ  सितल सिजन डिजिटलको प्रस्तुतीमा लोक गीत निभेको आगो म कस्ले ताप्छर बजारमा आएको छ ।मौसम गुरुङ्गको आवाज मा  रहेको यस गित मा निकै नै चर्चा बटुल्न सफल सर्जक  एक नारायण भण्डारीको शब्द संगीत रहेको छ । यस गित लाई जापान मा छायांकन गरियको हो भने अर्का सर्जक दिपक बसन्त कार्कीले यस गित को निर्दैशन गरेका हुन् बिनोद भण्डारीले  यस गित लाई छायांकन गरेका छन् ।भने दिपक बिस्टले सम्पादन गरेका हुन ।  गीतमा एमबी गुरुङ्ग र सिर्जु अधिकारीको अभिनय लाई देख्न सकिन्छ अहिले यो गित सामाजिक सनजाल मा भाईरल को रुप मा फैलियको छ ।

यसमा तपाइको मत

अन्य समाचार