चर्चित गायिका  मुना थापा मगरले चर्चित गायक मौसम गुरुङ सग लगन लाठो कस्न बाचा कसम खायको ( भिडियो सहित) 


रमेश  बस्नेत  माघ २५ , काठमाडौं

गित संगीत को यो भिडमा यक पछी अर्को गर्दै धेरै नै गित संगीत हरु बजारमा आइरहेका छन  र नया नया कलाकार हरु को पनि जन्म भाको भई छ ।यसै को भिडमा निकै नै चर्चा कमाउन सफल चर्चित गायिका मुना थापा मगर  र चर्चित गायक मौसम गुरुङ  को आवाज मा बाचा कसम  बोल को लोक दोहोरि गित बजार मा आयको छ । मौसम गुरुङ को आवाज मा  धेरै गित हरु बजारमा आइसकेका छन। तेसोता यी चर्चित गायक  गायिका को जन्म थलो भने गोर्खा जिल्ला हो गीता  गुरुङ को प्रस्तुति को रुप मा बजारमा आयको यस गित मा शक्ति क्षेत्रिको सब्द रहेको छ। भने दिलिप रेग्मी को लय रहेको बाचा कसम बोलको लोक दोहोरि गित मा दिलिप रेग्मी  कै निर्देसन मा तयार भयको यस गित मा दिलिप रेग्मी र अनु पराजुली को अभिनय लाई देख्न सकिन्छ  ।गित  मा भनियको छ तिम्ले चिन्ता नलेउ यो धर्तिमा महुन्जेल  फेरी पुन जन्म होला नहोला यो जन्म मा मा तिम्रो साथ छोड्ने छैन भन्ने भाब हरु लाई समाबेस गरियको छ ।तेसोत गुरुङ  गायक मात्र नभई समाजसेबी तथा पर्यटन ब्यबसायी पनि हुन बाचा कसम गित लाई सितल सिजन डिजिटल ले बजार ब्यबस्थापन गरेको छ म्युजिक भिडियो पनि निकै राम्रो भनेको यस गित गाउने गायिका मुना थापा मगर भन्नु हुन्छ ।यो गित मलाई पनि सारै मन छोयो यी दुई गोर्खाली गायक गायिका  लाई धेरै धेरै सुभकामना छ रेडियो छहारी को तर्फबाट।

यसमा तपाइको मत

अन्य समाचार