चर्चित मोडल पार्वती राई युवा समाजसेबी कलाकार लक्ष्मण श्री को काखैमा देख्नेलाई लाजमर्दो


माघ १४ , काठमाडौं  

आफु जन्मेको हुर्केको नाचेको गायको ठाउँ कसलाई पो मन पर्दैन र यसै सिलसिलामा धौलागिरी अञ्चल लाई लक्षित गरि निकै नै चर्चा बटुल्न सफल समाजसेवी तथा कलाकार लक्ष्मण श्री को आफ्नै शब्द, संगीत स्वोर र अभिनय मा तयार भयको नौमती बाजाको गित धौलागिरी मायालु हिमालको काखैमा बजार मा आयको छ । पुरानो लोक संस्कृति नौमती बाजाको पहिचान लाई सम्मान गर्दै तयार पारीएको नौमती बाजाको गीत धौलागिरी मायालु हिमालको काखैमा आफनै गाउ ठाउँको को दृश्यहरुलाई भिडियो मा देख्न सकिन्छ।लक्ष्मण श्री आफ्नै प्रस्तुतिको रुपमा बजारमा आयको यस गित पछि अन्य गित हरु नि आउदै छन सामाजिक काम मा निकै सक्रिए लक्ष्मण श्री युवा वेबसाइ पनि हुन उनले चर्चित नाइका करिस्मा मनान्न्धर देखि केकी अधिकारि संग कम गरेका लक्ष्मण श्री को आधुनिक एल्बम रचना केही समय लगत्तै बजार लिदै छन हाम्रो कला सास्कृति रितिरिवाज भेस्भुसा लाई जोगाई राख्नु पर्छ भन्ने हेतुका साथ् यो गित बजारमा आयको छ यस गित को म्युजिक भिडियो पनि निकै नै राम्रो बनेको छ ।चर्चित निर्देशक शिव बिक। को निर्देशन तयार भयको यस गित मा चर्चित मोडल पार्वती राई र लक्ष्मण श्रीको दमदार अभिनय लाई देख्न सकिन्छ भने निकै नै चर्चा बटुल्न सफल बरिस्ठ संगीतकार एबम एरेन्जर, बि. बि. अनुरागीको एरेन्जमा तयार भयको यस गीतमा गायिका कृष्ण परीयार र लक्ष्मण श्री आवाज लाई सुन्न पाईन्छ भने श्री को शब्द, संगीत रहेको छ ।भिडियो हेर्न तल किलिक गर्नुहोस

यसमा तपाइको मत

अन्य समाचार