चर्चित लोक तथा दोहोरी गायक याम क्षेत्रीकोले पञ्चेवाजा बजाउदै  ( भिडियो सहित ) 


काठमाडौं, १३ फागुन

केहि वर्ष अघि निकै नै चर्चामा रहेका लोक दोहोरि गायक  याम क्षेत्रिले  हालसालै  पन्चेबाजाको गित बजार मा आयको छ । कुनै समय सितल दिने पिपल समी छ भन्ने गित बाट धेरै दर्सक शोत्रा को मन मुटु जित्न सफल  रहेका गायक याम क्षेत्रिले  लोक गित संगीत गाउदै आउने क्रममा अहिले अर्को गित बजारमा आयको छ ।पर्वत जिल्ला र यस क्षेत्रको समेत पहिचान झल्कने गरी गायक याम क्षेत्री र देवी घर्तिको आवाजमा रहेको  यस गित लाई  आफ्नै जन्म भुमि पर्वत तीर सानो मेरो घर छ’ बोलको पञ्चेवाजाको गीतमा पर्वत जिल्लाको र यस क्षेत्रका रमणीय स्थलहरुको समेत पहिचान प्रस्तुत गरीएको छ  समर्पण म्यूजिक प्रा ली ले बजारमा ल्याएको उक्त गीतको लय शब्द प्रकाश रेग्मीको रहेको छ । कपिल लामाको निर्देशन सुरेश श्रेष्ठको  छायांकन तथा सुजन साहीको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार