यात्रा गर्दा बान्ता आउछ ?हेर्नुहोस बान्ता नआउने घरेलु ओखती |यस कारण आएको हो बान्ता


यात्रा आफैँमा रमाइलो हुन्छ । तर, सवारी साधनमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा सजायसरह हुन्छ । यसलाई मोसन सिकनेस भनिन्छ । यसले लामो समय असर गर्दैन । तर, सधैँ यात्रा गरिरहनेहरूका लागि भने यो ठूलै समस्या हो ।

थप जानकारी पाउन तलको भिडियो हेर्नुहोस  ।

यसमा तपाइको मत

अन्य समाचार