चर्चित गायक रामकृष्ण ढकालकि प्रेमिका सम्पदाले गरिन आत्महत्या (हेर्नुहोस )


कमल सरगम
काठमाण्डौ ।
लामो समय सम्म संगै जिउने कसम खाएको जोडी एक्कासी छुटीएको खबर र सुन्नमा आएको धेरै थियो तर प्रेम सम्बन्ध बाध्यताले टुटेर पुन प्रेमिकाले आत्महत्या गरेको समाचार कमै सुन्न पाइन्थ्यो त्यो भएको छ चर्चित गायक रामकृष्ण ढकालको । संगै जिउने मर्ने कसम खाएको जोडी एक्कासी जबर्जती परिवार द्वारा बिबाह गरेको भन्दै गायक रामकृष्ण ढकालको प्रेमिका सम्पदाले आत्महत्या गरेकी छिन ।तर यी सब एल्बम आवरण भित्र समाहित आधुनिक गीत “जुन झैँ बनि”भित्रको कथामा जोडिएको छ ।यी सब बास्तबिक नभई काल्पनिक रहेको छ ।चर्चित गायक रामकृष्ण ढकालको सुमधुर आवज र अभिनय रहेको गीतमा संगीत चर्चित संगीतकार राज कुमार बगरको रहेको छ भने शब्द घन बहादुर थापा मगरको रहेको छ ।विन्ध्यवासिनी म्यूजिक प्राली मार्फत बजारमा आएको गीत यो विन्ध्यवासिनी म्यूजिक कै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।गीत निकै  उत्कृष्ट र सबको मन जित्ने मानिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार