गित संगीत बाट केहि सिप नलागेपछि व्यबसायतिर लागे बाबुराम मुस्कान सुबेदि


चैत १७ काठमाडौ

 

नेपाली लोक गित संगीत भने पछि हुरुक्कै हुने गित संगीत लाई माया गर्ने बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई माया गर्नु गित संगीतमै केहि  गर्छु  ।भनेर अघि बढेका बाबुराम मुस्कान सुबेदि दुवै मा रहदा रहदै २०७० साल देखि गित संगीत  मा लागेका थिय रोजगारीका सिलसिलामा दुवै मा रहदै  आयका थिय दुवै मा रहदा  केहि गित हरु मा काम गरिसकेका              छन ।आफै गित लय सब्द गर्ने र गाउँन पनि  मन पराउने बाबुराम केहि एल्बम पनि निकालिसकेका छन  ।तेसोत अहिले बाबुराम नेपाल आइसकेका छन् र अब नया   तरिका अपनायका छन आफ्नै देसमा   केहि गर्छु भनेर जमर्को गरिरहेका सुबेदीले अब   D&B फास्ट फुड क्याफे &रेस्टुरेन्ट  संचालन मा ल्याउदै छन् ।बालाजुमा सुरु गरेका D&B फास्ट फुड क्याफे &रेस्टुरेन्ट   मा  खाना बस्न को राम्रो सुबिधा रहेको छ भोलि बाट ओपनिङ् रहेको पनि बाबुराम मुस्कान सुबेदिले  जानकारी गराय तेसो त गित संगीत लाइ चटक्कै   माया भने मरेको होइन गित संगीत नि निस्कदै जानेछन ।सुबेदि भन्छन एक चोटी मेरो  D&B फास्ट फुड क्याफे &रेस्टुरेन्ट  मा आयर स्वाद लियर जानुहोस ।

यसमा तपाइको मत

अन्य समाचार