गोर्खाली गायक रञ्‍जित परियारले दरौदिको पूलमा गायिका कोपिला गुरुङ लाई किन बोलाय रहस्य खुल्यो (हेर्नुहोस भिडियो सहित)


चैत ०७काठमाडौ

रेडियो छहारी डट कम

यक पछि अर्को गर्दै लोक तथा दोहोरि गित हरु गाउदै चर्चा बटुल्दै अघि बढिरहेका गायक रञ्‍जित परियार  र गायिका कोपिला गुरुङको  प्रस्तुतिको रुपमा  लोक दोहोरि गित दरौदिमा  पूल   बजारमा आयको छ । गोर्खा जिल्लामा जन्मियका  गायक रञ्‍जित लाई   केहि वर्ष अघि बजार मा आयको गित सानु  तिम्लाई  गरेको गरेई छु  चोखो माया मैले भन्ने गित बाट धेरै ले चिन्नु हुन्छ  ।हो यहि गित बाट चर्चामा आयका र बेस्त रहेका परियार को आवाज मा यो गित बजार मा आयको छ बिभिन्न गित हरु मा अभिनय  सगै  आवाज दिस्केकी  गायिका कोपिला गुरुङ र रञ्‍जित परियार को आवाज रहेको दरौदिको  पुल नामक यस गीतमा  चर्चित सर्जक रामचन्द्र  अर्याल को लय सब्द रहेको छ ।गित अहिले को युबा पुस्ता लाई  लक्षित गरेर मेला  महोत्सब मा दर्सक हरुलाई रमाइलो गराउनको लागि पनि निकै राम्रो बनेको छ।  गितमाआफुलाई मन परेको फुल ओईलियर  झर्ने पो होकी भन्ने  पिर चिन्ता लाई समाबेस  गरियको छ। दरौदिको  पुल नामक दियको यस गितमा चर्चित निर्देसक प्रकाश भट्ट  र गायिका कोपिला  गुरुङ को दमदार  अभिनय लाई  देख्न सकिन्छ ।भने प्रकाश भट्टले नै  निर्देसन गरेको यस गित लाई क्यामरामा  कईद  गरेका छन करण चैसिरले भने   सम्पादन  बिष्णु शर्मा ले गरेका छन गित लाई आशिस म्युजिकले बजार मा ल्याएको   हो

यसमा तपाइको मत

अन्य समाचार