चर्चित गायक मौसम गुरुङको ओठको हासो खुशी चक्नाचुरपारिन गायिका पूर्णकला बि सीले लु हेर्नुहोस( भिडीयो सहित)


काठमाडौं, २२ फागुन

निकै चर्चा बटुल्दै आयका  गायक मौसम गुरुङको ओठको हासो खुशी चक्नाचुर भयको छ तर यो गित मा मात्र हो अहिले पछिल्लो पटक अर्को एउटा लोक दोहोरि गित बजार मा आयको छ । गित मा भनियको छ  माया दिय बदला मा चोट पाय आज आफ्नै भाग्य मा खोट  पाय   त्यो माया लाई सगालेर राख्न सकिन मलजल गर्न सकिन  भनेर पछि दुखि हुने कुरा हरु लाई समाबेस गरियको छ ।  निलम कार्कीको नाम मा बजारमा आयको गितछैन खुसि ओंठमा तेसोता गुरुङ को केहि समय अघि बजार मा आयको एकल लोक गित ले नि निकै चर्चा बटुलिरहेको छ सर्सक शोत्रा हरुको मन मुटु जित्न सफल भैरहेको छ ।हालसाली गुरुङ कै आवाज मा आयको अर्को गित हो “छैन खुसि ओंठमा”गायक मौसम गुरुङ र पूर्ण कला बि.सी को स्वोर रहेको यस गित मा  लय सुरज परियारको रहेको छ सब्द भने नरेस बोहराको रहेको छ यस गीतमा  अभिनय बुद्धबिर थापा निलम कार्की र सुजन के.सी को रहेको छ ।यस गित लाइ निर्देशन कुमार के.सी ले गरेका हुन् र  छायांकन अजय रेग्मीको रहेको छ भने सम्पादन सुजन शाहीले गरेका हुन् ।गित लाई हमाल म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ

यसमा तपाइको मत

अन्य समाचार