चर्चित गायिका सम्झना लामिछाने मगरले सार्छु भन्छौ राजधानी किन त भनेर गायक कृष्ण रेउलेलाइ प्रश्न गरिन (हेर्नुहोस भिडियो सहित )


काठमाडौ २९ फागुन

रेडियो छहारी डटकम

लोक गित संगीत सुन्ने हेर्ने हरुको लागि यौटा यस्तो नाम हो  लोक दोहोरि गायिका सम्झना लामिछाने मगर तेसोत मेला महोत्सब देश विदेश तिर निकै नै बेस्त  हुने  गायिका सम्झना लामिछाने मगरको आवाज मा पछिल्लो समय आयको गित सार्छु भन्छौ राजधानी बजार मा आएको छ ।लोक तथा दोहोरि गायक कृष्ण रेउले र लोक तथा दोहोरि
गायिका सम्झना लामिछाने मगरको  सुमधुर स्वरमा  रहेको गीतमा  किरण अधिकारी को लय र कमला क्षेत्रिको शब्द रहेको छ ।यस्तै रश्मि तामाङ कृष्ण रेउले र पुस्कर अर्यालको अभिनय लाई देख्न सकिन्छ भने किरण अधिकारी र पुस्कर अर्यालको प्रस्तुतिको रुपमा पहिलो रोइला गित”सार्छु भन्छौ राजधानी  बजारमा आयको छ  ।सम्झना लामिछाने मगर को आवाज मा यस वर्ष धेरै गित हरु बजारमा आईसकेका छन ।तर उक्त गीतमा निर्देशन सुयुनिक जिम्बा, छायांकन हरि न्यौपाने सम्पादन गिरिस रिजाल ,कन्सेप्ट निर्देशक –पंकज शर्माले गरेका हुन् भने दृश्य निर्माण नाट्यश्वर कला केन्द्रले गरेको हो । गित लाई सम्झना डिजीटल प्रा.लिले बजारमा ल्याएको छ । गितमा भनियको छ आफुलाई मन परेको मान्छे अर्कोलेनी  मन पराएको तर के गर्नु मनपराएर तर अर्कैले लियर गएको आफु हेरेको हेरेई भयको रेडियो छहारी को तर्फबाट धेरै धेरै शुभकामना छ ।

 

 

गित यस्तो छ

सार्छु भन्छौ राजधानी
केटि फेर्दै हिन्ने तिम्रो खतम रहेछ बानि
सार्छु भन्छौ राजधानी

 

यसमा तपाइको मत

अन्य समाचार