जापानमा बसेर पनि मोडलिङ क्षेत्रमा चर्चा बटुल्दै एम बि गुरुङ (हेर्नुहोस भिडियो सहित )


चैत ०६ काठमाडौं

रेडियो छहारी डटकम

गित संगीत  भने पछि  हरुकै हुने अझ लोक गित संगीत भने पछि सबै काम छाडेर सुन्ने रमाउने  गर्ने एम बि गुरुङ को जन्म भने गोर्खा जिल्ला मा भयको हो ।बिगत केहि वर्ष देखि जापान मा  रहदै आयका एम बि गुरुङ ले लोक गित संगीत मा आफु लाई अगाढी बढाउन खोज्दै छन ।र सफल पनि भैरहेका छन तेतोत गुरुङ ले धेरै गितहरुमा साईट  डान्सर को रूपमा धेरै गित हरुमा अभिनय गरिसकेका छन तर अहिले यहि क्षेत्रमा नि केहि गर्न चाहान्छु भनेर  ४ वटा गित मा अभिनय गरिसकेका छन।  खाने मुख लाई जुगाले छेक्दैन भनेझै जापानमा  बसेर काम गर्दै संगसगै  गित संगीत मा नि अगाढी बढी रहेका छन गुरुङ लाई अहिले यो स्थानमा पुराउनमा  बहुचर्चित  गयाक मौसम गुरुङ को ठुलो हातरहेको  उनि बताउछन ।तेसोत केहि समय अघि निकै नै चर्चामा रहेको गित   निभेको आगो म गित मा पुरुष  आवाज चर्चित गायक मौसम गुरुङ को रहेको थियो  भने लय सब्द एकनारायण भण्डारी को रहेको छ ।तेसोत निभेको आगो म गितमा महिला आवाज मा रहेको गित लाई नि सार्बजानिक  गरिएको छ एकल लोक गीत दोष २ ललिता पौडेल को आवाज मा महिला आवाज ललिता पौडेलको रहेको छ गित निकै राम्रो बनेकोछ  सबै को मन जित्न सफल भएको छ ।पुरुस  आवाज को गित लाई अब महिला आवाज को गित लाई दर्सक शोत्रा को मन जित्नसफल हुन्छ कि हुन्न त्यो भने हेर्न बाकि नै छ । यि महिला पुरुस  २ वटै गित लाई जापानमा छायांकन गरिएको हो  गीतमा  एम.बि गुरुङ र सिर्जु अधिकारी को अभिनय लाई देख्न सकिन्छ । पछिल्लो समय एम.बि गुरुङ निकै नै चर्चा बतुं सफल रहेका छन  अन्य गित हरु पनि आउने तयारि मा छन  भने दिपक बसन्त कार्कीको  निर्देसन मा तयारि भयको यस गितको   भिडियोलाई गुरुआमा फिल्म्स प्रालिले दृस्य निर्माण गरेको हो भने छायांकन बिनोद भण्डारी र सम्पादन दिपक बिस्टले गरेका हुन् ।शितल शिजन डिजिटल म्युजिक प्रालिले बजार मा ल्याएको  यस गित  निभेको आगो म लाई रेडियो छहारी को तर्फबाट धेरै धेरै शुभकामना छ।

यसमा तपाइको मत

अन्य समाचार