तिभासाली सर्जक शुन्दर तामाङको पहिलो लोकदोहोरी गीत “जम्ने भो हंगामा” बजारमा


कमल सरगम 
काठमाण्डौ ।
नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो पुस्ताका प्रतिभासाली गायक बालकृष्ण गुरुङ,भीमा लामिछाने मगरको आवाजमा प्रतिभासाली सर्जक शुन्दर तामाङको पहिलो लोकदोहोरी गीत
“जम्ने भो हंगामा” बजारमा आएको छ । शुन्दरले रोजगारिको शिलशिलामा  बिदेश म बसेर नेपाल आएको  मौका पारि  यो गित लाई बजार म ल्यायका हुन। शुन्दर तामाङको  उत्कृष्ट शब्द र बालकृष्ण गुरुङ्को मनै छुने लय सृजनामा बजारमा आएको गीतको म्यूजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ चर्चित मोडल शंकर बिसीको निर्देशनमा तयार गीतको म्यूजिक भिडियोमा अभिनय शंकर बिसी,आरुसी मगर मगर र शुन्दर तामाङ्ले गरेका हुन् ।राजेश घिमिरेको छायांकन र नबिन घर्ती मगरको सम्पादनमा तयारी भिडियो छहारी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको हो । भन्ज्याङ चौतारी नामक युटुब च्यानल मार्फत सार्बजनिक गीत चर्चामा नपुग्नेमा २ मत् छैन ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको मत

अन्य समाचार