दोलखाली सर्जक तथा संचारकर्मी पुस्कर बि कले मेरो प्यारो गाउँ हिमालको काखैमा छ भन्दै रोय (भिडियो सहित) 


चैत १३ काठमाडौ

रेडियो छहारी डटकम

नेपालमा छदा त गित संगीत लाई माया गर्थे गर्थे तर विदेश मा काम को बेस्थ्ता हुदा पनि गित संगीत को भुत ले कहिले  छोडेन ।संचारकर्मी तथा दोलखाली सर्जक पुस्कर बि क लाई नेपाली लोक गित संगीत लाई नेपाल छदा देखिने अत्यन्तै माया गर्ने दोलखाली मन केहि वर्ष देखि अमेरिका बस्दै आयका सर्जक पुस्कर बि क ले नेपाल मा छदा नि केहि लोक गित संगीत लाई बजारमा लियर आयका थिय ।बेदना यो मन भित्र छ , पराई भयौ अहिले ,तेही मोरी चाहिन्छ , भेट होला कहिले ,जस्ता गित  हरु बजार मा आईसकेका छन ।भने अहिले हाल सालै  हिमालको काखैमा बोल को लोक दोहोरि गित बजार मा आयको छ ।केहि समय संचार क्षेत्रमा पनि काम गरेका पुस्कर हाल भने अमेरिका बस्दै आयका छन  दोलखा जिल्ला मा जन्मेका  पुस्कर  गित संगीत सिर्झना गर्न खुब मन पराउछन  ।तेसोत बिस्वास गर मेरै भर पर है
जुनी जुनी प्रतीक्षा गर है,
मेरो प्यारो गाउँ हिमालको काखैमा,
बिर्सन सक्छु र कसरी तिमीलाई मुटुभरी माया छ तस्बिर छ आँखैमा,
किरण बाबु पुन, देवि घर्ती र राजेश बिसि को आवाज रहेको छ भने शब्द दोलखाली सर्जक पुष्कर बिक को हो यसै गरि लय किरण बाबु पुन रहेको छ  ।आफु जता गयनि आफ्नो माया लु लाई नभुलेको कुरा र तस्बिर हेरेर बसेको र आफ्नो जन्म भुमि को माया धेरै आको कुरा हरु समाबेस आफ्ना गाउबेसी पाखा  को झल् झली आखा मा आउने कुरा हरु छन ।राजेश बि सी  को प्रस्तुतिको रुप मा बजार मा आयको हिमालको काखैमा गित लाई हिम सम्झौताले   बजार मा ल्यायको हो  एकिन्द्र सारा संकर को निर्देसन मा तयार भयको यस  गित  लाई  हरिनारायण  चौधरीले  छायाँकन  गरेका छन ।भने  अमर साक्यले  सम्पादन  गरेका छन भने अस्मिता बडुवाल र लक्ष्मण सोनी को अभिनय लाई देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार