बल्ल आयो  हाम्रो  मौलिकता बोकेको पुरुषोतम पौडेलको लोक दोहोरि गित “कान्छी माया”भिडियो सहित


चैत ०७काठमाडौ

रेडियो छहारी डट कम

 

नेपाली लोक गित संगीत को क्षेत्रमा पछिल्लो समय हाम्रो कला सस्कृति परम्परा भेस भूसा  लाई भुल्दै गैरहेका गित संगीत आईरहेको  समयमा  गायक  पुरुषोतम पौडेल ले लियर आय मौलिकता बोकेको लोक दोहोरि गित “कान्छी माया” जुन गित मा हाम्रो परम्परा सस्कृति भेस भूसा लाई देख्न सकिन्छ । गित निकै नै राम्रो भनेको छ  गित मा चर्चित गायिका टिका पुन र     गायक पुरुषोतम पौडेल को आवाज लाई सुन्न सकिन्छ  भने कान्छी माया गित मा तपाई हाम्रै सर्बप्रिय सर्जक एकनारायण भण्डारीको लय तथा सब्द मा तयार भयको मौलिक गित आफु  लाई पनि निकै नै मन परेको जानकारी गराउनु हुन्छ ।एकनारायण भण्डारी गायक पुरुषोतम पौडेल कै प्रस्तुति को रुप मा बजार मा आएको छ ।  तेतोत मैले पनि       धेरै आशा गरेको गित हो भन्छन गायक पुरुषोतम पौडेल  प्रकाश भट्टको निर्देशन रहेको गित मा चर्चित मोडल तथा निर्देसक  शंकर बि सी  र पार्वती राई को निकै नै लोभ लाग्दो अभिनय  लाई देख्न सकिन्छ करण चैसिरको छाँयाकन र  विष्णु शर्माको सम्पादन रहेको  ।यस गित कान्छी माया लाई उमंग म्युजिक प्रा.लिले बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

अन्य समाचार