बहुचर्चित गायिका  मुनाथापा मगर को मुटुमा बहुचर्चित गायक राम्जी खाँण बसेको खुलासा गाउमा खैलाबैला (भिडियो सहित हेर्नुहोस )


काठमाडौ २९ फागुन

रमेश बस्नेत  रेडियो छहारी

निकै नै चर्चा बटुल्न सफल  गायक गायिका  राम्जी खाँण र मुनाथापा मगर को आवाज मा निकै नै राम्रो एउटा दोहोरि गित मुटुमा बसेको माया बोलको गीत बजार मा आएको छ ।तेसोत गायिका मुना थापा मगर देश विदेशका सांगीतिक कार्यक्रममा निकै बेस्त छिन भने गायक राम्जी खाँण पनि देश विदेशका सांगीतिक कार्यक्रमहरु   भ्याईनभ्याई छ  तेसोत खाँणले आफै ले निकै नै राम्रा लय तथा सब्द कोर्ने सगै निकै नै राम्रो अभिनय समेत गर्दै आयका छन गायक राम्जी खाँण ले  गायका धेरै गित ले चर्चा को शिखर चुम्न सफल छन। पछिल्लो पटक राम्जी खाँण र मुनाथापा मगर को संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको गित  मुटुमा बसेको माया बोलको गीतमा राम्जी खाँण र मुनाथापा मगरको  आवाज रहेको छ भने राम्जी खाँणको लय सिर्जना हो   राजन कार्की र घनश्याम रिजालले शब्द सिर्जना गरेका हुन् । यस गित लाई  स्याङजामा भयको यक रमाइृलो मेलामा छायंकन गरिएकोछ दृश्यमा देख्न सकिन्छ प्रकाश भट्टको निर्देशनमा तयार पारिएको हो । उक्त म्युजिक भिडियोमा गायक  राम्जी खाँण र सुमा गुरुङको अभिनयलाई देख्न सकिन्छ  ।गित लाई छायाँकन  गरेका छन गोकुल अधिकारी ले भने सम्पादन गरेका छन बिष्णु  शर्माले  गित मा भनियको छ ।आफुलाई माया गर्ने मान्छे लाई देखेसी माया पिरतिलाई बेरेर राखौ कि न अर्कै ले पो लाग्ने हो कि भन्ने कुराहरु लाई गित मार्फत प्रस्तुत गरियको छ गित निकै नै राम्रो बनेको छ ।गित लाई गायिका मुनाथापा मगर को आफ्नै युट्युब च्यानलमार्फत बजार मा ल्याएकी छिन  रेडियो छहारी को तर्फबाट धेरै धेरै शुभकामना छ

यसमा तपाइको मत

अन्य समाचार