बाल बच्चा छाडेर प्रेम सापकोटा सोनु जापान लागे रुदै रुदै (हेर्नुहोस भिडियो सहित )


चैत १४ काठमाडौ

रेडियो छहारी डटकम

के गर्नु यो पैसा भन्ने चिज कस्तो रहेछ जे कुरा पनि पैसा मा गयर अड्किने पैसा छ सब छ पैसा छैन केहि छैन हो यहि पैसा कमाउन को निमित देश परदेश हुमिनु पर्ने हामी  । जे गर्छ यहि पैसा ले गर्छ बिहान खाया बेलुका के खाउ हुने यहि पैसा तेसो त पछिल्लो समय पैसा साग सम्न्धित एउटा गित बजार मा आएको छ  ।केहि वर्ष देखि जापान मा रहदै आयका प्रेम सापकोटा सोनुको पैसा नामक लोक दोहोरि गित बजार मा आयको छ । पैसा गीतमा स्वर प्रेम सापकोटा सोनु र जुना श्रीसको रहेको छ भने  सर्जक दिपक कडेल र जानकी कडेलको संयुक्त शब्द रहेको छ भने प्रेम सापकोटा सोनु कै लय  रहेको छ हमाल म्युजिकले बजारमा लियर आयको यस   गीतमा संचारकर्मी कृष्ण आचार्य र रिचा थापाको  अभिनयलाई देख्न सकिन्छ । प्रेम थापाको निर्देसन  मनोज चौहन मगरको छायांकन र नबिन घर्ति मगरले  यस गित लाई सम्पादन गरेका हुन।

यसमा तपाइको मत

अन्य समाचार