बिष्णु नेपाली को आधुनिक गित प्रस्न सार्बजनिक


चैत १६ कुमार बस्नेत 

अबुधाबि

वर्ड कभर मिडिया प्रा.लि.को प्रस्तुतिमा बिष्णु नेपाली को आधुनिक गीत प्रस्न समाज ले राम्रो भने बोल को गित बजारमा सार्वजनिक भएको छ । बिष्णु नेपाली को स्वर मा सजिएको यस गीतमा शब्द तथा संगीत सिर्जना सर्जक राम्जी दैलेखि को रहेको छ । विभिन्न मनोरञ्जन ठाउमा छायांकन गरिएको उक्त गित मा बिबेक अधिकारी र हेना बि.शि को अभिनय रहेकोे छ। समाज ले राम्रो भन्ने कुन चाहिँ काम गरु भन्न कठै बरा भनुन सबले कसो गरि मरु भन्न येस्तै येस्तै मर्मिक शब्दमा यो गित सजिय को छ। बिरेद्र भट बिपिन को सम्पादन र निर्देशन रहेको छ । यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन वर्ड कभर मिडिया प्रा.ली ले गरेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसमा तपाइको मत

अन्य समाचार