राधिका हमालको नेतृत्वमा ज्योति मगर सहित ११ कार्यसमिति चयन रोल्पाली कलाकार पनि एक जुट हुदै


चैत १७ काठमाडौ

गित संगीत मा लागेका हरेक जिल्ला को आफ्नै संग सस्था स्थापना भैरहेको यो समयमा रोल्पालिहरुपनी  के कम  भन्दै  सस्था गठन भयको छ ।रोल्पाली कलाकार समाज

रोल्पा जिल्लाले धेरै कुरामा फड्को मारिरहदा नेपाली कलाकारिताको जगतमा पनि आफ्नो पकड जमाएको पक्कै हो,फलस्वरूप आजको दिन सम्म आइपुग्दा  झन्डै   २५० को हाराहारीमा  रोल्पाली कलाकार  रहेका छन ।राजधानी मा आज यक कार्यक्रममा प्रमुख   आतिथी,बिशिस्ट अतिथी अनि अतिथिहरु
कुलानन्द गिरी(वरिष्ठ कलाकार गीतसंगीत बाट रोल्पालाई पहिलो गोल्डमेडल दिलाउन सफल ब्यक्तित्व तथा मेचीमहाकाली बुद्धिजीवी महासंघका महासचिव  कृष्ण घर्तीमगर(नि.रोल्पा सभापति ने.का अग्रज कलाकार राजनीतिज्ञ)
खिम कुमारी बुढामगर(जोरा नाच पैसेरु नाच आदि कि बिज्ञ उपाध्यक्ष रोल्पा जलजला सेवा समाज ।गणेश सुवेदी(चलचित्र   गीतकार  अध्यक्ष रोल्पा-काठमाडौ सम्पर्क समिति गुरु घर्ती अग्रज पुरानो बाध्य बादक तिलक रोका(महासचिव रोल्पा जलजला सेवा समाज) दिप दर्पण(साहित्यकार) लगायत व्यक्ति हरु उपस्थित रहेको ।यस कार्यक्रम चर्चित  गायिका  राधिका हमाल को अध्यक्षता     मा ११ कार्यसमिति  चयन भयको छ  सके सम्म सबै लाई समेट्न खोजियको छ तेसोत ज्योति   मगर सम्म समाबेस रहेकी छिन  कार्यसमिति यस्तो छ ।

रोल्पाली कलाकार

१)राधिका हमाल(अध्यक्ष)
२)उदिराम खड्का(उपाध्यक्ष)
३)हरी डाँगी(सचिव)
४)ज्योति मगर(सह-सचिव)
५)जालुमाया गुरुङ(कोषाध्यक्ष)
सदस्यहरु
१)नन्द घर्ती मगर
२)देवीराम राना मगर
३)गीता महरा
४)पोषण घर्ती
५)सागर बाबु पुन
६)लोक बहादुर रसाइली

आज नै गित संगीत को बारेमा केहि छल फल समेत भयको छ ।यो संस्था मा अन्य थप पदाधिकारी मनोनीत गर्न बाकी

रहेको जानकारी  राधिका हमाल ले   गराउनु   भयको छ ।

यसमा तपाइको मत

अन्य समाचार