राम्रो नि छैन म भन्दाभन्दै गाडीमुनि छिरेको पत्तै भएन चर्चित गायक राम्जी खाडलाई (हेर्नुहोस भिडियो सहित )


चैत १४ काठमाडौ

रेडियो छहारी डटकम

चर्चित  गायक राम्जी  खाड  र चर्चित गायिका कृष्णा गुरुङ को आवाज मा फेरी अर्को एउटा लोक दोहोरि गित बजार मा आयको छ। केहि समय पहिला बजार मा आयको कृष्णा गुरुङ् को पछिल्लो गित झिम झिम गर्ने परेलीमा धेरै गाजल नलगाउ  हल्का हल्का लाएको दामी देखिन्छ,, बोल को गित ले स्रोता दर्शक को धेरै भन्दा धेरै माया पाएको थियो ।तेही माया साथ र सहयोग को कारण आज फेरी अर्को निकै नै राम्रो गित बजार मा आयको छ ।गित यस्तो छ ,,राम्रो नी छैन म नराम्रो नी हैन,, आजभोली मायाले आँखै लगाउदैन,,हल्का हल्का लाएको दामी देखिन्छ गितले निकै  चर्चा बटुलेकी गायिकाले राम्जी  खाड सग केहि वर्ष देखि सहकार्य गर्दै आयकी छिन ।गित मा राम्रो नी छैन म नराम्रो नी हैन आज भोलि माया ले आखै लागाउदै किन हो भनेर चिन्ता ब्यक्त गरियको छ ।रमाईलो तरिका बाट गित मा  कृष्णा गुरुङ कै नाम मा बजारमा आयको गित  राम्रो नी छैन म   यस गित मा  राम्जी खाड र कृष्णा गुरुङ को आवाज रहेको छ ।भने लय राम्जी खाड को सब्द नेत्र अर्याल को हो  गित मा राम्जी खाड र करिस्मा  ढकाल को अभिनय देख्न सकिन्छ  ।म्युजिक भिडियो लाई निर्देसन गरेका छन बब्बु  थापाले भने छायाँकन गरेका छन ज्ञानेंद्र  शर्मा ले सम्पदान प्रविन भट्ट   ले गरेका हुन गित लाई आशिस म्युजिक ले बजारमा ल्याएको ।

यसमा तपाइको मत

अन्य समाचार