सानै देखि गित गाउने रहर दुबई बाट पूरा भयो भन्छ्न गायक रक मिलन


कुमार बस्नेत

अबुधाबी युएई चैत ०५ 

बागलुङ जिल्ला गल्कोट हिल गा.बि.श मा जन्मिएर दुबई लाई कर्मथलो बनाएका मिलन रक सानै देखि गित गुनगुनाउथे। गित निकाल्ने अनि गायक बने रहर उनको सानै देखि बाट थियो। सपना देखे तर पूरा भयन बरु बाध्यता ले झोला बोकि परदेश हानिन पर्यो। परदेश पनि सोचे जस्तो भएन बरु उनले धेरै दुख पाए ।तेहि दुख लाई बिसाउन लाई उनी गित गुनगुनाइ रहन्थे। तेसै क्रम मा उन्ले धेरै गित लेखे गित बनाए। बिस्तारै काम राम्रो हुँदै गयो युएई मा क्रियासिल कलाकार सङ सम्बन्ध नजिक हुदै गयो। तेसपछी उनको गित गाउने रहर दुबई बाट अन्जुली म्युजिक मार्फत पूरा भयो । मसानघाट मा जल्दा मेरो लास तिम्रो घरमा भोज भतेर लगाउदा मेरो घरमा नुन बिना को गास बोल को गित रेकर्ड गरे। उनी आफ्नै लय सब्द सिर्जनामा स्वोर पनि भरे। जस्मा स्वोर मिलन रक र जुनम राना को रहेको छ भने यो उन्को पहिलो गित रहेको छ। उक्त गित लाई अन्जुली म्युजिक प्रा.लि ले बजार ब्यब्स्थापन गरि गित सार्वजनिक गरेको छ।

यसमा तपाइको मत

अन्य समाचार