हट मोडल तथा गायिका ज्योति मगरले गरिन धुमधामका साथ अफ्रिकन सग बिबाह (भिडीयो सहित हेर्नुहोस)


काठमाडौं चैत ०५

रेडियोहहरी डट कम

हट मोडल तथा चर्चित  गायिका ज्योति मगरको   नयाँ भिडियोमा देख्न पाइने भएको छ   ।ताला चावी झैँ’ गीतको  म्युजिक भिडियोमा गायिका ज्योति मगरको अभिनय रहेको  यस गित ताला चावी झैँ’ पूर्ण परियार  कै प्रस्तुतिको  रुपमा बजार मा आएको  यस गित मा पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको छ । भने ‘चर्चित सफल सर्जक एकनारायण भण्डारीको लय र शब्द मा तयार भयको छ ।  यस म्युजिक भिडियो मा चर्चित  निर्देसक शंकर बि.सी र ज्योति मगरको दमदार अभिनय लाई देख्न सकिन्छ   गित लाई राजेश घिमिरेले छायाँकन  गरेका छन ।भने शंकर बि.सीले  निर्देशन गरेको  यस गित लाई  नबिन घर्ति मगरको सम्पादन गरेका छन ।गित मा आफुलाई काला जाति मन परेको कुरा हरु समाबेस गरियको छ अर्थात अफ्रिकन  सारै मन परेको कुरा हरु छन  भने गित लाई क्यानडा नेपालले बजारमा ल्याएको छ।

यसमा तपाइको मत

अन्य समाचार