गायक रञ्‍जित परियारले चोलि टिमिक्कै लगाउनु पर्छ भनेर ईस्टेज बाट के भनेका मात्र थिय दर्सकले झन्डै मारे भिडियो सहित


काठमाडौ  बैशाख ०८

पछिल्लो समय यक पछि अर्को गर्दै गोर्खाली ठिटो रञ्‍जित परियारले लोक तथा दोहोरि गित हरु गाईरहने र निकै बेस्त रहेका गायक रञ्‍जित परियारले फेरी अर्को मौलिक गित चोलि टिमिक्कै बजारमा लियर आयका छन।  गायक रञ्‍जित परियारकै प्रस्तुति को रुपमा  आयको  छ ।मौलिक गित चोलि टिमिक्कै तेसोत केहि समय अघि दरौदिमा पुल गित बजारमा  आएको थियो यस गित को चर्चा सेलाउन नपाउदै फेरी  दर्सक  शोत्रा को बिचमा अर्को मौलिक गित आएको छ ।अत्यन्तै मीठो मौलिक गीत फरक सैलिमा तयार पारिएको छ  भिडियो पनि निकै राम्रो बनेको छ गित मा लोक गित संगीत को लागि यस्तो नाम हो ।बसन्त थापा  र प्रल्हाद सुवेदी  हो यिनै हस्ती हरु कै  लय  सब्द मा  तयार भएको छ देवि घर्ती मगर र रन्जित परियार  को आवाज मा रहेको यस गितमा  वसन्त थापाको लय सिर्जना र प्रल्हाद सुबेदीको  शब्द रचना रहेको छ  ।यसरि चोलि टिमिक्कै नामक गीत बसन्त थापा प्रल्हाद सुवेदी सग सहकार्य गर्न पाउदा आफु निकै खुशी रहेको कुरा हामि माज जानकारी गराउछन ।रञ्‍जित परियार  चोलि टिमिक्कै नामक गीतको भिडियो मा बिमल अधिकारी र सुस्मिता गिरि को अभिनय लाई देख्न सकिन्छ ।भने गीतलाई कपिल लामाले निर्देशन गरेका हुन् । छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमर शाक्यले गरेका छन गित लाई भावना म्युजिक सोलुसन प्र.लि ले बजार व्यबस्थापन गरेको छ ।

भिडीयो सहित

यसमा तपाइको मत

अन्य समाचार