चर्चित मोडल सारिका केसीको सिउँदोमा मोडल दुर्गेश थापाको हातबाट सिन्दुर “हेर्नुहोस”


कमल सरगम
नेपाली गित संगीतको दुनियाँमा नरमाउने साहेद थोरै होलान ।संगीत बिनाको दुनियाँ नै अर्कै लाग्छ यो कुरा पक्का हो ।त्यसै त विभिन्न गित संगीत बजार आउने क्रममा 20७४ सालको सुभकामना सहिद बजार आयको एउटा् मार्मिक माया प्रेमको वास्तविक कहानी झल्किने गित हो अजम्बरी माया जुन गित लाई दर्सक श्रोताले यति बेला धेरै रुचायका छ्न ।गितमा स्वोर अत्यन्तै आश लाग्दा गायक सर्जक बिनोद बाबू के.सि र सुनितामी परियारको रहेको छ। बिष्णु बुढा मगरको प्रस्तुति रहेको गितको लय शब्द बिनोद बाबू कै रहेको छ भने यो गितमा मोडेल दुर्गेश थापा र सारिका के.सि ले गर्नु भयको छ।जस्को निर्देशन बिस्वास नेपालले गर्नु भयको छ।जन्म स्थान सल्यान फारुलामा भ्इ हाल मलेसिया बिदेशी भुमी बाट अत्यन्तै मिहेनतका साथ अगाडी बढाउदै आउनु भयका बिनोद बाबू के.सि यस्तै अरु मार्मिक गितको तयारीमा पनि रहेका छन ।
।यस्को भिडियो हेर्न तलको link मा जानू होला।

यसमा तपाइको मत

अन्य समाचार