नव गायक अर्जुन शाही लाई मायामा धोका भिडियाे सहित हेर्नुहोस


 बैशाख १४काठमाण्डौ

 

विशाल फिल्मस् प्रालीको गौरवमय प्रस्तुति परदेशी नव गायक दैलेख जिल्लाको कुसापानी गा वि स वाड न ५ घर भई हाल बैदेशिक रोजगारीको  सिलसिलामा मलेसियामा कार्यरत अर्जुन शाही ठकुरीको लोकदोहोरी गीति एल्बम” हाँशी खुशी जीवन चलाए  बजारमा आयको छ । अर्जुन शाही ठकुरीको कै प्रस्तुतिमा आयको उक्त  गित को म्युजिक भिडियो पनि      सर्बजनिक भएको छ । नेपाली लोक गित संगीत प्रतिको माया   आफ्नो दुखसुखको साथि भनेकै गित हो यिनै  गित संगीत मा रमाउदा रमाउदै गित  संगीत गाउँ मन लाग्यो कमाई नभयता    पनि गित मा लगानी चै गरे यो छेत्र मलाई सारै मन पर्छ  आफ्नो काम सगसगै गित संगीत  लाई पनि निरन्तर दिने छु    श्रमिक रूपमा कार्यरत शाहीको पहिलो सांगीतिक भेट अत्यन्तै सुन्दर बन्न सफल भएको छ ।माया प्रेममा नजर दायाँबायाँ भएपछी वियोगान्त बनेको गीतमा स्वर चर्चित लोकदोहोरी गायिका पुर्णकला बि शि को रहेको छ भने गायक को भूमिका मा आवाज  प्रस्तुतकर्ता अर्जुन शाही ठकुरीकोनै रहेको छ । गीतमा लय ठकुरीकै रहेको छ भने शब्द संकलन गीतकार रबिलाल बि .शि को रहेको छ ।प्रेममा बिछोडिएको प्रेमी प्रेमिकालाइ अधार बनाएर तयार पारिएको वियोगान्त गीतमा  ब्यस्त मोडेल सरिका के शि र विनोद बि शी को  अभियान लाई देख्न सकिन्छ ।त्यस्तै भिडियोलाई  निर्देशन गरेका छन निर्देशक हुम गैरेले  भने क्यामेरामा सागर गौतमले साथ दिनुभएको छ साथै भिडियो लाई कृष्ण गैरेले सम्पादन गर्नुभएको हो । नेपालका रमणीय स्थानहरूमा छायांकन भएको गीत छोटो समयमै चर्चा बटुलिरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार