प्रतिभासाली गायक प्रेम सोनी कल्पित र रिता केसीको सुमधुर आवाजमा “माया लाउन मन छ” चर्चाको सिखरमा


कमल सरगम
काठमाण्डौ ।
हिम सम्झौता डिजिटल प्रालिको  अर्को उत्कृष्ट उत्पादन नया बर्षको शुभकामाना सहित प्रेम सोनी कल्पित र राम बहादुर सोनीको मोर्डन लोकदोहोरी गीत “माया लाउन मन छ” बजारमा आएको छ ।प्रतिभासाली गायक प्रेम सोनी कल्पित र रिता केसीको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द जीवन बिशीको रहेको छ ।चर्चित् मोडल पार्वती राई र नरेश बिर सिंहको उत्कृष्ट अभिनयमा तयार भएको म्यूजिक भिडियोको निर्देशन भने एकिन्द्र सारा शंकरको रहेको छ ।हरिश महराको छायांकनमा तयार भएको म्यूजिक भिडियोको सम्पादन भने अमर शाक्यले गरेका छन ।गीतले चर्चा बोटुलेको र अझ चर्चाको सिखरमा पुग्ने कम्पनि संचालक नन्दराम परियारले जानकारी दिएका छन ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको मत

अन्य समाचार