मोडल पार्वती राइ र कृष्ण रेउलेको दिउसै हेर्नुहोस यस्तो चर्तिकला


कमल सरगम
काठमाण्डौ
नेपाली गीत संगीत क्षेत्रमा लामो समय देखि गीत संगीतमा लाग्दै आएकी र बीच समयमा केहि समय टाढै बसेकी प्रतिभासाली गायिका गीता लामाको लोकदोहोरी गीत “माया लाउने दिन आयो”बजारमा आएको छ ।चर्चीत् गायक कृष्ण रेउले र गीता लामाको सुमधुर आवाज रहेको गीतमा लय/शब्द पनि कृष्ण रेउलेकै रहेको छ ।चर्चित मोडल पार्वती राइ र कृष्ण रेउलेको उत्कृष्ट अभिनय रहेको गीतको म्यूजिक भिडियोको निर्देशन भने चर्चित निर्देशक शंकर बिसीले गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार पारिएको भिडियोको सम्पादन प्रविन घर्ती मगरेले गरेका हुन् ।कल्पना क्रियसन मार्फत बजारमा आएको गीत यो बेला निकै चर्चाको सिखरमा छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको मत

अन्य समाचार