कुनै पनि पाटी को गित नगायका रामजी खाण ने.क.पा एमाले को चुनावी आमसभामा गित गाउदै


बैशाख २९काठमाण्डौ

चर्चित लोक तथा दोहोरि गायक रामजी खाण निकै नै रुचाइयको नाम हो आम दर्सक शोत्रा को मन मुटु जित्न सफल गायक खाण पछिल्लो समय अझ धेरै बेस्त छन । तेसोत झन्डै छ हजार भन्दा बढी गित गाईसकेका खाण गाउने लय बनाउने गित लेख्ने मात्र नभई गित मा निकै नै राम्रो अभिनय गर्दै आईरहेका छन। देश विदेश का सांगीतिक कार्यक्रम हरु मा निकै नै बेस्त छन ।पछिल्लो समय धेरै गायक गायिका हरुले विभिन्न पाटि का गितहरु गईरहेको यो समय मा रामजी खाणले भने कुनै पनि पाटिको गित गायका छैनन ।तर ने.क.पा एमाले को चुनावी आमसभा सिन्धुलीमा यसरि गाय गित
सुखमा छ एमाले दुखमा छ एमाले
देसैभरका जनताको मुखमा छ एमाले.. कोही भन्छन कांग्रेस कोही भन्छन माओवादी
मत भन्छु सुर्यमा भोट हालौं है साथी
मत भन्छु एमाले लाई जिताऔं है साथी

यसमा तपाइको मत

अन्य समाचार